लुम्बिनी प्रदेश सरकार
वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय
रुपन्देही
नागरिक बडापत्र

सि.नं.  सेवाहरु विवरण  पुर्याउनु पर्ने प्रक्रिया तथा कागजातहरु कार्य सम्पन्न गर्न लाग्ने समय लाग्ने सेवा शुल्क जिम्मेवार शाखा कोठा नं उजुरी गर्ने निकाय
तोकआदेश लगाउने आवश्यकता अनुसार सम्पूर्ण कागजात पुरा भएमा तुरन्तै नि:शुल्क कार्यालय प्रमुख कोठा नं १  
दर्ता चलानी तोकादेश भएका काम कारवाही अगाडि वढाउने तुरन्तै नि:शुल्क दर्ता चलानी कोठा नं २  
कृषि वन, विरुवारोपण, वन व्यवस्थापन
लगायत विभिन्न बिषयमा प्राविधिक सल्लाह
कृषि वन प्राविधिकसँग प्रत्यक्ष भेटघाट तथा छलफल तुरन्तै नि:शुल्क योजना शाखा कोठा नं ३ डि.व.अ.
विरूवा वितरणा ( नर्सरीमा मौजुदा अनुसार ) ५० वटा भन्दा कम विरूवाको हकमा माग निवेदन अनुसार र सो भन्दा बढी विरूवा आवश्यक भएमा ज.घ. प्र. पुर्जा / नक्शा / तिरो तिरेको रसिद / ना.प्रतिलिपि औचित्यताको आधारमा मौज्दात विरूवाको जात / परिमाणा उपलब्ध गराउने  नि:शुल्क योजना शाखा कोठा नं ३ डि.व.अ.
निजि वन/जग्गामा रहेका वन पैदावर ओसारपसार तथा सदुपयोग नागरिकताको प्रतिलिपि, नक्सा, जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, गा.पा./उ.म.न.पा./ न.पा. को सिफारिस सम्लग्न राखी निवेदन दिनु पर्ने स्थलगत जाँचबुझ, कटान आदेश, कटान पश्चात लगत पेश भएपछि नियमानुसार विर्माका गरी छोडपूर्जी दिइने जाँच बुझ लगायतका प्रक्रिया पुरा भइ आएको ३ दिन भित्र रू १०/- को टिकट, राजश्व १३ मु.अ.कर, प्रदेश वन विकास कोष वन व्यवस्थापन कोठा नं ४ र योजना शाखा कोठा नं ३ डि.व.अ.
वन कार्ययोजना स्वीकृती, नविकरण तथा सामुदायिक वन हस्तान्तरण उपभोक्ता समुहको निर्णयको प्रमाणित प्रतिलिपी, तोकिए अनुसारको ढाँचामा वन कार्ययोजना र  निवेदन साधारणा सभाबाट अनुमोदन भएको निर्णाय, सव—डिभिजन वन कार्यालयको सिफारिस कार्ययोजना अध्ययन एवं स्थलगत निरिक्षण तथा आवश्यक प्रक्रिया पुरा भएर आएमा १ महिना भित्र वनको अवस्था हेरी वन व्यवस्थापन कोठा नं ४ र योजना ३ डि.व.अ.
काठ चिरान इजाजत, स्थानान्तरण इजाजत काठको श्रोत खुलेको छोडपूर्जी, स:मिलको सहमति, वन प्राविधिकबाट भौतिक निरीक्षण प्रतिवेदन   आवश्यक प्रक्रिया पुरा भई पेश भएको एक दिन भित्र वन व्यवस्थापन कोठा नं ४ योजना  शाखा कोठा नं ३ डि.व.अ.
वन्य जन्तुको रहत वितरण वडा कार्यालयको सिफारिस, पुलिस रिपोट वा घटनास्थल मुचुल्का,  स्थलगत अनुगमन प्रतिवेदन,  निवेदन  स्थलगत अनुगमन प्रतिवेदन प्राप्त भएको ६ दिन भित्र नि:शुल्क  योजना  शाखा कोठा नं ३ डि.व.अ.
सरकारी जग्गामा भएका रुखहरु हटाउनु परेमा  मापदण्डमा उल्लेखित प्रक्रिया पुरा गर्नु पर्ने सरकारी रुखहरु हटाउने मापदण्ड २०७१ को प्रक्रिया पुरा भइ आएको १ दिन भित्र नि:शुल्क वन व्यवस्थापन कोठा नं ४ डि.व.अ.
१० सामुदायिक वनको काठ, दाउरा विक्री वितरण स्वीकृत वन कार्ययोजनाको परिधि भित्र रही समुहको निर्णय प्रतिलिपी, सब डिभिजन वन कार्यालयको निरीक्षण प्रतिवेदन र सिफारिश पत्र फिल्डकार्य समाप्त भै पेश भएको तिन दिन भित्र नि:शुल्क वन व्यवस्थापन कोठा नं ४  डि.व.अ.
११ राष्ट्रिय वनको काठ दाउरा स्थान्तरण इजाजत शिलबन्दी र खुला डाक, बढाबढबाट विक्री रकम, दाखिला भई टाँचा विमार्का पछि स्थानान्तरण इजाजत सकार रकम, संकलन खर्च, र प्रदेश वन विकास कोष र मु.अ.कर नि:शुल्क वन व्यवस्थापन कोठा नं ४  डि.व.अ.
१२ वन्यजन्तु हानी नोक्सानी, वन पैदावार हानी नोकसानी तथा ओसारपसार, अतिक्रमण मुद्दाको दर्ता पक्राउ अभियुक्तको अनुसन्धान भई जिल्ला सरकारी वकील कार्यालयबाट राय प्राप्त भएपछि अभियोग पेश भएकै दिन आदेश गन नि:शुल्क प्रशासन शाखा कोठा न ५ डि.व.अ.
१३ वन पैदावारमा आधारित उद्योगको दुरी प्रमाणित ज.ध. प्रमाणपुर्जाको प्रतिलिपी, तिरो तिरेको रसिद, जग्गाको नक्शा, घरेलु तथा साना उद्योग कार्यालयको पत्र दुरी निर्धारण समितिबाट स्थलगत जाँचबुझ गरिने नि भ्रमण भत्ता तथा बैठक भत्ता प्रशासन शाखा कोठा न ५ डि.व.अ.
१४ सामुदायिक वनको वा स : मिलको टाँचा दर्ता वा नविकरण समूहको भए निर्णय सहितको पत्र र टाँचा  स : मिलको भए निवेदन तथा टाँचा रेकर्ड रितपूर्वकको भए टाँचा दर्ता गरिने नबिकरण 500 नयाँ दर्ता ५०० प्रशासन शाखा कोठा न ६ डि.व.अ.
१५ आर्थिक कारोवार संग सम्बन्धित आर्थिक ऐन नियम बमोजिम प्रक्रिया पुगेका कागजात प्राप्त भएको २ दिन भित्र ।  नि:शुल्क आर्थिक प्रशासन शाखा कोठा नं ६ डि.व.अ.
१६ घर निर्माण घर मर्मत  परेकोलाइ काठ प्राप्ती जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, ना.प्र.प. को प्रतिलिपी र घर जग्गाको नक्शा गा.पा./उ.म.न.पा./ न.पा. को सिफारिस सम्लग्न राखी निवेदन दिनु पर्ने समितिमा काठ स्टक भएमा वा प्राप्त भएपछि  वनपैदावार आपूर्ति समितिले तोकेको मूल्य  आपूर्ति समिति कोठा नं ७ डि.व.अ.
१७ विपदबाट प्रभावितलाई काठ र अन्य सवै प्रयोजनका लागी दाउरा प्राप्ती जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस, वा जिल्ला प्रशासन कार्यालयको सिफारिश, दाउराको हकमा सम्वन्धित व्यक्ति वा संस्थाको निवेदन  स्टक भएमा निवेदन प्राप्त भएको एक हप्ता  वनपैदावार आपूर्ति समितिले तोकेको मूल्य  आपूर्ति समिति कोठा नं ७ डि.व.अ.