Top

नारा : " सक्षम निजामती प्रशासन : विकास समृध्दि र सुशासन " पुरानाे वेबसाइट हेर्नुहाेस

Phone :
०७१-५२०२२२
संक्षािप्त परिचय

वि स २०४० सालमा वनको स‍गठनलाइ विकेन्द्रीकरणको सिद्धान्त अनुसार सञ्चालन गर्न सघाउ पुर्याउन वन डिभिजन कार्यालय खारेज गरि ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको स्थापना गर्न सिलसिलामा रुपन्देही जिल्लामा पनि २०४० सालमै जिल्ला वन कार्यालय रुपन्देहीको स्थापना भयो । विभागको पछिल्लो सगठन बमोजिम यस जिल्लालाइ  इलाका र वटा रेञ्ज पोष्ट स्थापित भएका छन् ।प्रचलित वन स‌ग सम्वन्धित एन नियम र नितिको प्रभावकारी कार्यान्वयन गरी नेपालको वन क्षेत्रको दिगो विकास एव व्यवस्थापन गर्न हाल स‌घीय सरचना अनुसार देश तिन तहमा विभाजित भए अनुसार साविककाे जिल्ला वन कार्यालय हरुकाे नाम डिभिजन वन कार्यालय रहन गयाे र डिभिजन वन कार्यालय रुपन्देही रहन गयो यस अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन । प्रत्येक सव डिभिजनमा सहायक वन अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था रहयो । सव डिभिजनका नाम सैनामैना कञ्चन लुम्विनी तिलोत्तमा देवदह  र सिद्धार्थनगर । 

उद्धेश्य र कार्यक्रमहरु

यस डिभिजन वन कार्यालयका प्रमुख उद्धेश्य र कार्यक्रमहरु निम्नानुसार रहेका छन् । 

क जिल्लाको समग्र वन क्षेत्रको सरक्षण विकास र स Read More

...

इन्द्र बहादुर पछाई
कार्यालय प्रमुख
9857060333

...

गिरिराज पन्थ
सूचना अधिकारी
9857010116

...

रविन्द्रनाथ चौधरी
गुनासाे सुन्ने अधिकारी
9847021343

सामाजिक सज्जाल

भिडियो ग्यालरी + See More

फाेटो ग्यालरी

सबै हेर्नुहोस